back

टुक्का कविताहरू

वि.सं.२०८० चैत २४ शनिवार

1K 

shares
RBB AD
NTC AD

ईन्दु श्रेष्ठ,चितवन

१.
जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म
दीन दुःखीमा दया राख छैन अरू धर्म ।

२.
झेल नगरी त, हुन्न साथी गोल
किन्ने हो खेलाडी, दिई भारी मोल ।

३.
राजनीति नै हो पासा पल्टाउने खेल
कुर्सी खातिर जे जसरी नि गर्ने झेल ।

४.
जुन जोगी आए नि कानै चिरेको भयो सरकार
को कहिले आउला जन खातिर लिने जानकार ?

५.
नेपालीको हो सन्तान बहादुर वीर
झुकाउँदैन कहिँ कतै ऊ आफ्नो शिर ।

वि.सं.२०८० चैत २४ शनिवार ०८:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...