Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

सन् २०२२ को विश्वकप कतार एअरद्वारा प्रायोजन गर्ने



 

२५ बैशाख, मानमा (बहराइन), । सन् २०२२ मा खाडी मुलक कतारमा आयोजना गरिने विश्वकप फुटबल प्रतियोगिताको प्रयोजन गर्ने भएको छ ।

आइतबार विश्व पूmटबल महासङ्घ (फिफा)को नेतृत्व बहराइनमा वार्षिक कार्यक्रममा हुने शिलशिलामा सन् २०२२ का लागि प्रयोजनका लागि कतार र फिफा एअरले हस्ताक्षर गरिसकेको घोषणा गरिएको छ ।

सन् २०१४ को विश्वकपमा दुवईस्थित इमिरेट्स विमान कम्पनीले प्रायोजन गरेको थियो । सन् २०१४ पछि फिफाद्वारा खेलाइने विश्वकप फुटबलको प्रयोजनाका लागि कसैले इच्छा व्यक्त गरेका थिएन ।

फिफाले हालै आफ्नो खर्च विवरण सार्वजनिक गर्दै सन् २०१६ मा ३६ करोड ९० लाख अमेरिकी उत्तर घाटा वेहोरेका जनाएको थियो ।

पछिल्लो समय फिफामा मौलाएको भ्रष्टाचार प्रकरणका कारण फिफालाई आवश्यक पर्ने आर्थिक सहयोग प्रदान गर्ने संस्थाको खडेरी देखिएको थियो ।quatar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको