back

आईएमई लाईफ इन्स्योरेन्सको प्रमुख मार्केटिङ अफिसरमा चौलागाईँ

वि.सं.२०८० चैत २६ सोमवार

252 

shares
RBB AD
NTC AD

काठमाडौं । आई.एम.ई. लाईफ इन्स्योरेन्स कं. लि. को चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चौलागाईँ कम्पनीको चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त भएका हुन् ।
नवनियुक्त मार्केटिङ अफिसर चौलागाईँ यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग अनुसन्धान तथा विकास विभाग लगायतका विभिन्न कम्पनीमा काम गरेको अनुभव रहेको छ ।

 

 

वि.सं.२०८० चैत २६ सोमवार १३:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
२४ औं वर्षमा प्रवेश गर्‍यो आइएमई

२४ औं वर्षमा प्रवेश गर्‍यो आइएमई

काठमाडौं । रेमिटेन्स कम्पनी ‘आइएमई’ले स्थापनाको २३ वर्ष पूरा भएको...

आई.एम.ई. लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

आई.एम.ई. लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न...

आईपीओ निष्कासन गर्ने तयारीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स

आईपीओ निष्कासन गर्ने तयारीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी...

आई.एम.ई.लाइफका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

आई.एम.ई.लाइफका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित...

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०...

जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी अन्तरक्रिया एवम् छलफल

जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी अन्तरक्रिया एवम् छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी...