back

कांग्रेसको निरन्तर अवरोधका कारण संसद बैठक स्थगित

वि.सं.२०८० चैत २७ मंगलवार

375 

shares
RBB AD
NTC AD

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्दै नेपाली कांग्रेसले संसद बैठक अवरोध गरेपछि १५ मिनेटका लागि संसद बैठक स्थगित भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद सुशीला थिङले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको बताउँदै यसको छानविनका लागि छानविन समिति गठन गर्न माग गरेकी थिइन् ।

उनको उक्त मागसँगै सभामुख देवराज घिमीरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष कुमार झालाई बोल्ने समय दिएका थिए । तर, तत्कालै नेपाली कांग्रेसका सांसदले उठेर संसद अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि संसद स्थगित भएको जानकारी दिए ।

सभामुख घिमीरेले निरन्तरको संसद अवरोधले जनताका मुद्दाहरु ओझेलमा पर्ने बताउँदै संसदमा सहज बातावरण बनाउन आग्रह गरेका थिए ।

 

 

वि.सं.२०८० चैत २७ मंगलवार १४:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

गलकोट (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान...

प्रधानमन्त्री भन्छन्-सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्यो

प्रधानमन्त्री भन्छन्-सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र...

आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक...

मिथिला क्षेत्रमा आज गङ्गा दशहारा पर्व मनाइँदै

मिथिला क्षेत्रमा आज गङ्गा दशहारा पर्व मनाइँदै

महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् ।...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

  काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव...

राष्ट्रपति पौडेल बर्लिनमा

राष्ट्रपति पौडेल बर्लिनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका...