back

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०८० चैत ३० शुक्रवार

315 

shares
RBB AD
NTC AD

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(चैत ३० गते, १२ अप्रिल)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८० पैसा र विक्रिदर १३३ रुपैयाँ ४० पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ ८० पैसा र विक्रिदर १४३ रुपैयाँ १७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ७३ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ५३ पैसा र विक्रिदर १६७ रुपैयाँ २८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ २ रुपैयाँ १ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.80 133.40
EUR (European Euro)
1 142.53 143.17
GBP (UK Pound Sterling)
1 166.53 167.28
CHF (Swiss Franc)
1 145.56 146.22
AUD (Australian Dollar)
1 86.65 87.04
CAD (Canadian Dollar)
1 97.03 97.47
SGD (Singapore Dollar)
1 98.15 98.59
JPY (Japanese Yen)
10 8.68 8.72
CNY (Chinese Yuan)
1 18.35 18.43
SAR (Saudi Arabian Riyal)
1 35.40 35.56
QAR (Qatari Riyal)
1 36.41 36.57
THB (Thai Baht)
1 3.63 3.65
AED (UAE Dirham)
1 36.16 36.33
MYR (Malaysian Ringgit)
1 27.97 28.10
KRW (South Korean Won)
100 9.70 9.75
SEK (Swedish Kroner)
1 12.37 12.42
DKK (Danish Kroner)
1 19.11 19.19
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 431.27 433.22
BHD (Bahrain Dinar)
1 352.23 353.82

वि.सं.२०८० चैत ३० शुक्रवार ०८:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि.बीच...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...