back

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०८१ वैशाख ३ सोमवार

465 

shares
RBB AD
NTC AD

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(बैशाख ३ गते, १५ अप्रिल)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १७ पैसा र विक्रिदर १३३ रुपैयाँ ७७ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४१ रुपैयाँ ७३ पैसा र विक्रिदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १९ पैसा रहेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ८२ पैसा र विक्रिदर १६६ रुपैयाँ ५६ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for April 15, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.17 133.77
EUR (European Euro)
1 141.73 142.37
GBP (UK Pound Sterling)
1 165.82 166.56
CHF (Swiss Franc)
1 145.67 146.32
AUD (Australian Dollar)
1 86.09 86.48
CAD (Canadian Dollar)
1 96.68 97.11
SGD (Singapore Dollar)
1 97.82 98.26
JPY (Japanese Yen)
10 8.69 8.73
CNY (Chinese Yuan)
1 18.40 18.48
SAR (Saudi Arabian Riyal)
1 35.50 35.66
QAR (Qatari Riyal)
1 36.52 36.69
THB (Thai Baht)
1 3.64 3.66
AED (UAE Dirham)
1 36.26 36.42
MYR (Malaysian Ringgit)
1 27.92 28.04
KRW (South Korean Won)
100 9.65 9.69
SEK (Swedish Kroner)
1 12.25 12.30
DKK (Danish Kroner)
1 19.00 19.08
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 432.16 434.11
BHD (Bahrain Dinar)
1 353.24 354.83

वि.सं.२०८१ वैशाख ३ सोमवार ०७:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि.बीच...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...