back

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा फर्किए

वि.सं.२०८१ वैशाख ३ सोमवार

450 

shares
RBB AD
NTC AD

काठमाडौँ । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उनी पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए ।

वि.सं.२०८१ वैशाख ३ सोमवार १०:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रतिनिधिसभा बैठक : क्याम्पस प्रमुखको हत्या घटनाबारे छानबिन गर्न सांसद्को माग

प्रतिनिधिसभा बैठक : क्याम्पस प्रमुखको हत्या घटनाबारे छानबिन गर्न सांसद्को माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बाराको कैलयास्थित रामराजा मोहनविक्रम साह...

‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन

‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८१÷८२ मा...

गत वर्षको तुलनामा मनाङमा खाद्य उत्पादनमा वृद्धि

गत वर्षको तुलनामा मनाङमा खाद्य उत्पादनमा वृद्धि

मनाङ । विकट जिल्ला मनाङमा खाद्य उत्पादनमा वृद्धि भएको छ...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु १...

नेताको कारण जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो: बालेन शाह

नेताको कारण जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीन जना नेताका...

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

गलकोट (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान...