back

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ वैशाख ४ मंगलवार

666 

shares
RBB AD
NTC AD

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(बैशाख ४ गते, १६ अप्रिल)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २३ पैसा र विक्रिदर १३३ रुपैयाँ ८३ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ ०२ पैसा र विक्रिदर १४२ रुपैयाँ ६६ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ २९ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र विक्रिदर १६७ रुपैयाँ १७ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for April 16, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.23 133.83
EUR (European Euro)
1 142.02 142.66
GBP (UK Pound Sterling)
1 166.42 167.17
CHF (Swiss Franc)
1 146.01 146.66
AUD (Australian Dollar)
1 86.41 86.80
CAD (Canadian Dollar)
1 96.96 97.39
SGD (Singapore Dollar)
1 97.93 98.37
JPY (Japanese Yen)
10 8.66 8.70
CNY (Chinese Yuan)
1 18.41 18.49
SAR (Saudi Arabian Riyal)
1 35.52 35.68
QAR (Qatari Riyal)
1 36.53 36.69
THB (Thai Baht)
1 3.63 3.65
AED (UAE Dirham)
1 36.28 36.44
MYR (Malaysian Ringgit)
1 27.88 28.00
KRW (South Korean Won)
100 9.63 9.68
SEK (Swedish Kroner)
1 12.29 12.34
DKK (Danish Kroner)
1 19.04 19.12
HKD (Hong Kong Dollar)
1 17.02 17.09
KWD (Kuwaity Dinar)
1 432.56 434.51
BHD (Bahrain Dinar)
1 353.38 354.97

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि.बीच...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...