back

आज फेरी नयाँ रेकर्ड ब्रेक गर्यो सुनको मूल्यले, कतिमा हुँदै छ कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार

23.5K 

shares
RBB AD
NTC AD

काठमाडौँ । आज वैशाख चार गते सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गरेको छ । मंगलबार सुनको मूल्य एक हजार सात ७ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो सोमबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ८ सय ५० रुपैयाँ कायम भएको थियो।

आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । मंगलबारको बजारमा चाँदी एक हजार ७ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार तोलाको एक हजार ७१५ रुपैयाँमा किनबेच भएको थियो ।

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...