back

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार

399 

shares
RBB AD
NTC AD

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री महराले विहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीका एक र स्वतन्त्रबाट १ गरी ६ जना मन्त्री थप गरेका हुन् । आज थपिएका ६ जनासँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।

आज थपिएका ६ सहित १० जना मन्त्री बनेपनि ती मध्ये आज थपिएका ६ जनालाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।

आज थपिएका विना बिभागीय मन्त्रीहरुमा दिनेश पन्थी, खड्ग बस्नेत, धर्म बहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्न बहादुर शाही रहेका छन् । उनीहरुलै आजै विनाविभागीय मन्त्रीको रुपमा सपथ लिँदैछन् ।

मुख्ममन्त्री महराले यसअघि एमाालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादी केन्द्रका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् ।

 

 

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...