back

उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ह्वात्तै घट्यो, कति छ त प्रतितोला ?

वि.सं.२०८१ वैशाख १० सोमवार

25K 

shares
RBB AD
NTC AD

काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ह्वात्तै घटेको हो ।

शुक्रबार नयाँ रेकर्ड राखेको सुनको मूल्यले आईताबार पनि सोहि मूल्यलाई निरन्तरता दिएको थियो भने सोमबार एक हजार एक सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २ सय  रुपैयाँमा कारोबार भईरहेको छ भने आइताबार प्रतितोला एक लाख ३९ हजार ३ सय रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५ सय ५० रुपैयाँमा खरिदबिक्री भईरहेको छ भने आईताबार तोलाको एक लाख ३८ हजार ६ सय ५० रुपैयाँ कायाम भएको थियो ।

आज चाँदीको मूल्य पनि भारी गिरावट भएको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको भनेहिजो चाँदी प्रतितोला एक हजार ७सय ४० रुपैयाँ पुगेको थियो ।

वि.सं.२०८१ वैशाख १० सोमवार १२:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर...