back

गजल

वि.सं.२०८१ वैशाख २२ शनिवार

633 

shares
RBB AD
NTC AD

उत्तम विचार, नुवाकोट

हिजो राख्छु भन्थ्यो अधरमा उसैले
पु¥याएर छाड्यो बगरमा उसैले

म राम्री थिएँ या त चासो परुन्जेल
छुपाएर राख्यो नजरमा उसैले

यता गाउँघरमा छ सास्ती मलाई
म लैजान्छु भन्थ्यो सहरमा उसैले

थियो आस जसको हिँड्यो साथ छोडी
बनाएर एक्लो सफरमा उसैले

मुमा प्रश्न गर्थिन् कता छिन् बुहारी
भन्यो छिर्न भो दिन्न घरमा उसैले ।

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन फऊलुन फऊलुन फऊलुन
वजन : १२२ १२२ १२२ १२२
बहर : मु मु स ।

 

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...