back

नेप्से र कारोबार दुवै घट्यो

वि.सं.२०८१ वैशाख २३ आइतवार

276 

shares
RBB AD
NTC AD

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ । कूल ९७ लाख ६२ हजार आठ सय तीन कित्ता शेयर रु तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ मूल्यमा कारोबार भयो ।

स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड ६४ लाख ९९ हजार सात सय ५३ बराबरको कारोबार भयो ।

यस्तै, डोल्टी पावर नौ दशमलव ५६, साधना लघुवित्त आठ दशमलव ७२, समता घरेलु लघुवित्त आठ दशमलव ७२, कुमारी बैंकको ऋणपत्र चार दशमलव शून्य तीन र नबील ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले तीन दशमलव ८९ प्रतिशतले कमाएका नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

पिपल्स पावर नौ दशमलव ९२, सिँगटी हाइड्रोपावर इनर्जी सात दशमलव ५५, हिमालयन डिस्टिलरी छ दशमलव ३३, जानकी फाइनान्स पाँच दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने पाँच दशमलव २३ प्रतिशत घाटा बेहोर्नुपरेको छ ।

 

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलविद्युत् समूह चम्किँदा नेप्से ३३ दशमलव १५ अङ्कले बढेर २१ सय विन्दु नाघ्यो

जलविद्युत् समूह चम्किँदा नेप्से ३३ दशमलव १५ अङ्कले बढेर २१ सय विन्दु नाघ्यो

काठमाडौँ । जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज...

आईपीओ निष्कासन गर्ने तयारीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स

आईपीओ निष्कासन गर्ने तयारीमा ट्रष्ट माइक्रो इन्स्योरेन्स

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी...

कुमारी बैंकको शेयर प्रतिकित्ता १०० रुपैयाँमा किन्न पाईने

कुमारी बैंकको शेयर प्रतिकित्ता १०० रुपैयाँमा किन्न पाईने

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर...

नेप्से निरन्तर  ओरालो तिर

नेप्से निरन्तर ओरालो तिर

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

डिम्याटखाता समयमै नविकरण गर्न आग्रह

डिम्याटखाता समयमै नविकरण गर्न आग्रह

काठमाडौं । निक्षेप सदस्य(डीपी)हरुले ग्राहकलाई आफ्नो डिम्याट खाता असारमसान्तसम्म नवीकरण...

नेप्से परिसूचकको ओरालो यात्रा जारी

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...