back

श्रीमतीको उजुरीपछि गायक रवि ओड प्रहरी नियन्त्रणमा

वि.सं.२०८१ वैशाख ३० आइतवार

1.3K 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाल आइडल २ का विजेता गायक रवि ओड प्रहरी नियन्त्रणमा रहेका छन् ।

गत चैत २१ गते उनीविरुद्व श्रीमतीले बैबाहिक बलात्कार र अप्राकृत्तिक मैथुनको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनले इलाका प्रहरी कार्यायलमा बैशाख २७ गते आत्मसमर्पण गरेको बताइएको छ ।

प्रहरीमा उजुरी परेका बेला सांगीतिक कार्यक्रमका लागि विदेशमा रहेका ओड बैशाख २७ गते आफै प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले जानकारी दिएका छन् ।

जोशीका अनुसार ओड चारदिनदेखि हिरासतमा रहेका छन् । उनीमाथि अनुसन्धान गर्न अदालतबाट पाँचदिनको म्याद थप गरिएकको छ ।

 

वि.सं.२०८१ वैशाख ३० आइतवार ०८:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...