back

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा कारोबार हुँदै छ त ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार

10.7K 

shares
RBB AD
NTC AD

काडठमाडौँ । सोमबार सुनचाँदीको मूल्य घटेको छ ।आज साताको दोस्रो दिन सुनको मूल्य ३ सयले घटेको छ भने चाँदीको मूल्य रु १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने आइताबार छापावाला सुन एक लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि रु १० रुपैयाँले घटेर प्रतितोला एक हजार ७ सय १५ रुपैयाँमा खरिदबिक्री भएको छ। आईतबार एक हजार ७ सय २५ रुपैयाँमा कायम भएको थियो ।

 

 

 

वि.सं.२०८१ वैशाख ३१ सोमवार १२:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...