back

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ जेठ १ मंगलवार

570 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(जेठ १ गते, १४मे)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र विक्रिदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ८४ पैसा र विक्रिदर १४४ रुपैयाँ ४९ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ २५ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २३ पैसा र विक्रिदर १६७ रुपैयाँ ९९ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ २९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 14, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.36 133.96
EUR (European Euro)
1 143.84 144.49
GBP (UK Pound Sterling)
1 167.23 167.99
CHF (Swiss Franc)
1 147.18 147.84
AUD (Australian Dollar)
1 88.19 88.59
CAD (Canadian Dollar)
1 97.52 97.96
SGD (Singapore Dollar)
1 98.55 98.99
JPY (Japanese Yen)
10 8.56 8.59
CNY (Chinese Yuan)
1 18.43 18.52
SAR (Saudi Arabian Riyal)
1 35.56 35.72
QAR (Qatari Riyal)
1 36.58 36.75
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 36.31 36.47
MYR (Malaysian Ringgit)
1 28.18 28.31
KRW (South Korean Won)
100 9.75 9.79
SEK (Swedish Kroner)
1 12.29 12.34
DKK (Danish Kroner)
1 19.28 19.37
HKD (Hong Kong Dollar)
1 17.07 17.15
KWD (Kuwaity Dinar)
1 433.63 435.59
BHD (Bahrain Dinar)
1 353.72 355.31

 

वि.सं.२०८१ जेठ १ मंगलवार ०८:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

बैंकर र बीमकबीच महत्वपूर्ण सम्झौता

बैंकर र बीमकबीच महत्वपूर्ण सम्झौता

काठमाडौं । नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघबीच एक...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...