back

बैंकर र बीमकबीच महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार

303 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकर र बीमकले सूचना तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरु एकापसमा आदान–प्रदान गर्नेछन् ।

सम्झौताले वाणिज्य बैंक र बीमा कम्पनीलगायतले समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिएको संम्झौता पश्चात जारि गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सो सम्झौता–पत्रमा बैंकरका तर्फबाट अध्यक्ष सुनिल के.सी. र बीमकका तर्फबाट अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...