back

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार

474 

shares
RBB AD
NTC AD

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (जेठ ३ गते, १६ मे) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र विक्रिदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ३१ पैसा र विक्रिदर १४४ रुपैयाँ ९६ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ३६ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ०९ पैसा र विक्रिदर १६८ रुपैयाँ ८५ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ७१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.31 133.91
eur (European Euro)
1 144.31 144.96
gbp (UK Pound Sterling)
1 168.09 168.85
chf (Swiss Franc)
1 147.22 147.89
aud (Australian Dollar)
1 88.52 88.92
cad (Canadian Dollar)
1 97.78 98.22
sgd (Singapore Dollar)
1 98.82 99.26
jpy (Japanese Yen)
10 8.56 8.60
cny (Chinese Yuan)
1 18.46 18.54
sar (Saudi Arabian Riyal)
1 35.55 35.71
qar (Qatari Riyal)
1 36.57 36.73
thb (Thai Baht)
1 3.65 3.66
aed (UAE Dirham)
1 36.29 36.46
myr (Malaysian Ringgit)
1 28.32 28.45
krw (South Korean Won)
100 9.80 9.85
sek (Swedish Kroner)
1 12.36 12.42
dkk (Danish Kroner)
1 19.34 19.43
hkd (Hong Kong Dollar)
1 17.07 17.15
kwd (Kuwaity Dinar)
1 433.87 435.83
bhd (Bahrain Dinar)
1 353.60 355.19

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार ०७:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने...

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको...

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले मूलपानी, काठमाडौं स्थित...

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित...

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...