back

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार

663 

shares
RBB AD
NTC AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (जेठ ४ गते, १७ मे) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र विक्रिदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । डलर आज बिहीबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ८५ पैसा र विक्रिदर १४४५ रुपैयाँ ५० पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ५६ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ७२ पैसा र विक्रिदर १६९ रुपैयाँ ४८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ६३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.31 133.91
EUR (European Euro)
1 144.85 145.50
GBP (UK Pound Sterling)
1 168.72 169.48
CHF (Swiss Franc)
1 147.53 148.20
AUD (Australian Dollar)
1 88.94 89.34
CAD (Canadian Dollar)
1 97.78 98.22
SGD (Singapore Dollar)
1 99.10 99.55
JPY (Japanese Yen)
10 8.61 8.64
CNY (Chinese Yuan)
1 18.47 18.55
SAR (Saudi Arabian Riyal)
1 35.55 35.71
QAR (Qatari Riyal)
1 36.57 36.73
THB (Thai Baht)
1 3.69 3.70
AED (UAE Dirham)
1 36.29 36.46
MYR (Malaysian Ringgit)
1 28.47 28.59
KRW (South Korean Won)
100 9.90 9.95
SEK (Swedish Kroner)
1 12.46 12.52
DKK (Danish Kroner)
1 19.41 19.50
HKD (Hong Kong Dollar)
1 17.08 17.16
KWD (Kuwaity Dinar)
1 434.12 436.08
BHD (Bahrain Dinar)
1 353.60 355.19

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने...

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको...

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले मूलपानी, काठमाडौं स्थित...

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित...

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...