back

मुक्तक

वि.सं.२०८१ जेठ ५ शनिवार

507 

shares
RBB AD
NTC AD

गोठालो काशिराम
आछाम, हाल भारत

१.
हावाहुरी जस्तै गरि आउनेको, भरै नपर्नु
फकाएर मीठा कुरा सुनाउनेको, भरै नपर्नु
दिलमा बसेका मान्छेको त ग्यारेन्टी छैन
भो नजरमा नजर लगाउनेको, भरै नपर्नु

२.
गतिलो लागेको छैन बोट, के गर्नु
दैवले नै बनाएको छ खोट, के गर्नु
तिमी प्रगति गरेनौं भनी गुनासो गर्छौ
जिन्दगीमा धेरै पर्या छ चोट, के गर्नु

३.
बाहिर नदेखिने गरि भित्र, रही रहन्छ
उस्तै रुप रंग अनि चरित्र, रही रहन्छ
तिमी जतिसुकै टाढा गए पनि म बाट
यी नयनहरुमा त तिम्रै चित्र, रही रहन्छ

४.
कसैसँग पनि हात पात, गर्दै नगर
सक्छौं सहयोग गर घात, गर्दै नगर
म त हरेक विभागबाट पिडित मान्छे
भयो तिमी प्रेमका बात, गर्दै नगर

५.
गरि राख्नु है सोच बिचार, पालो आउने छ
यत्तिकै स्वीकार हुन्न हार, पालो आउने छ
अरूका कमजोरीको फाइदा उठाउनेले सुन्नु
हेर उसको पनि एक बार, पालो आउने छ

 

वि.सं.२०८१ जेठ ५ शनिवार ०८:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

कुशलनाथ योगी, कालिकोट ढुङ्गैको सामु झुकोस् यो शिर मेरो हो...

कविता : प्रेम सुहाउने रहेछ ।

कविता : प्रेम सुहाउने रहेछ ।

दीनानाथ पोख्रेल, इलाम मान्छे बन्दै हितपथ चुनी बढ्न जाने धरामा...

गजल

गजल

भूपाल अधिकारी, बिराटनगर उनी रुझ्दा झरी बन्ने अनौठो चाहनाभित्र उनैको...

मुक्तक

मुक्तक

गणेश लोहनी, काठमाडौं १. केही गर्ने अठोट बोकी मैदानमा आएपछि...

कविता : उनी अनि म

कविता : उनी अनि म

चन्द्रिका राना, थापा पाल्पा, हाल–काठमाडौं एउटा घर, घरमा हामी दुई...

लघुकथा : भविष्यवाणी

लघुकथा : भविष्यवाणी

इन्दिरा चापागाईं सूर्यविनायक न.पा. भक्तपुर ‘होइन, नेपाल देश त खाली...