back

गजल

वि.सं.२०८१ जेठ ५ शनिवार

618 

shares
RBB AD
NTC AD

उत्तम विचार, नुवाकोट

म शृङ्गार टीका हुँ गाजल म तिम्रै
म तिम्रै बनूँ लाग्छ केवल म तिम्रै

म चङ्गा बनी उड्छु आकाशमाथि
उडाऊ कि बाँध हुँ आँचल म तिम्रै

म प्यासी बगर हुँ तिमी गण्डकी हौ
भएकोछु सुख्खा मरुस्थल म तिम्रै

म बर्खा बनी भेल उर्लिन्छु भन्छौ
खन्याऊँ म पानी हुँ बादल म तिम्रै

तिमी पार्वती हौ महादेवको म
धरूँ भेष लाग्छ गरूँ छल म तिम्रै ।

बहर ः मुतकारिब मुसम्मन सालिम
अर्कान ः १२२ – १२२ – १२२ – १२२

 

वि.सं.२०८१ जेठ ५ शनिवार ०८:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

कुशलनाथ योगी, कालिकोट ढुङ्गैको सामु झुकोस् यो शिर मेरो हो...

कविता : प्रेम सुहाउने रहेछ ।

कविता : प्रेम सुहाउने रहेछ ।

दीनानाथ पोख्रेल, इलाम मान्छे बन्दै हितपथ चुनी बढ्न जाने धरामा...

गजल

गजल

भूपाल अधिकारी, बिराटनगर उनी रुझ्दा झरी बन्ने अनौठो चाहनाभित्र उनैको...

मुक्तक

मुक्तक

गणेश लोहनी, काठमाडौं १. केही गर्ने अठोट बोकी मैदानमा आएपछि...

कविता : उनी अनि म

कविता : उनी अनि म

चन्द्रिका राना, थापा पाल्पा, हाल–काठमाडौं एउटा घर, घरमा हामी दुई...

लघुकथा : भविष्यवाणी

लघुकथा : भविष्यवाणी

इन्दिरा चापागाईं सूर्यविनायक न.पा. भक्तपुर ‘होइन, नेपाल देश त खाली...