back

चारु

वि.सं.२०८१ जेठ ५ शनिवार

441 

shares
RBB AD
NTC AD

टंक चन्द ठकुरी
दाङ्ग तुलसीपुर, हाल–अमेरीका

मान्छेहरू पिर पर्नुको पनि कारन सोध्छन्
बताउँदै जान्छु अरे यार के के झन् सोध्छन्

दुनिया स्वार्थी छ कुरो नबुझ्ने क्या अचम्म
चुलबुल हुन्छ कि हुँदैन यो मेरो मन सोध्छन्

सधैँ गहिराईमा डुब्न खोज्छु रोक्छन् मित्रहरू
उस्तै हो कि होइन सागर र गगन सोध्छन्

जवाफको सीमा हुन्न अरे गणितको जस्तै
गजल र चारुको भिन्नता टनाटन सोध्छन्

गाउँबाट आएको खबर के पो हुन्छ र त्यहाँ ?
पत्रकार हुँ भन्छन् र टिप्पन् टाप्पन सोध्छन् ।

वि.सं.२०८१ जेठ ५ शनिवार ०८:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

कुशलनाथ योगी, कालिकोट ढुङ्गैको सामु झुकोस् यो शिर मेरो हो...

कविता : प्रेम सुहाउने रहेछ ।

कविता : प्रेम सुहाउने रहेछ ।

दीनानाथ पोख्रेल, इलाम मान्छे बन्दै हितपथ चुनी बढ्न जाने धरामा...

गजल

गजल

भूपाल अधिकारी, बिराटनगर उनी रुझ्दा झरी बन्ने अनौठो चाहनाभित्र उनैको...

मुक्तक

मुक्तक

गणेश लोहनी, काठमाडौं १. केही गर्ने अठोट बोकी मैदानमा आएपछि...

कविता : उनी अनि म

कविता : उनी अनि म

चन्द्रिका राना, थापा पाल्पा, हाल–काठमाडौं एउटा घर, घरमा हामी दुई...

लघुकथा : भविष्यवाणी

लघुकथा : भविष्यवाणी

इन्दिरा चापागाईं सूर्यविनायक न.पा. भक्तपुर ‘होइन, नेपाल देश त खाली...