back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ जेठ ५ शनिवार

372 

shares
RBB AD
NTC AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (जेठ ५ गते, १८मे)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र विक्रिदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ २७ पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ २२ पैसा र विक्रिदर १४४ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ६३ पैसाले घटेको छ ।

त्यसैगरी, आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ३० पैसा र विक्रिदर १६९ रुपैयाँ ०६ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ ६९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 18, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.04 133.64
EUR (European Euro)
1 144.22 144.87
GBP (UK Pound Sterling)
1 168.30 169.06
CHF (Swiss Franc)
1 146.30 146.96
AUD (Australian Dollar)
1 88.50 88.90
CAD (Canadian Dollar)
1 97.53 97.97
SGD (Singapore Dollar)
1 98.71 99.15
JPY (Japanese Yen)
10 8.54 8.57
CNY (Chinese Yuan)
1 18.41 18.49
SAR (Saudi Arabian Riyal)
1 35.47 35.63
QAR (Qatari Riyal)
1 36.49 36.66
THB (Thai Baht)
1 3.67 3.68
AED (UAE Dirham)
1 36.22 36.38
MYR (Malaysian Ringgit)
1 28.38 28.51
KRW (South Korean Won)
100 9.80 9.84
SEK (Swedish Kroner)
1 12.36 12.42
DKK (Danish Kroner)
1 19.33 19.42
HKD (Hong Kong Dollar)
1 17.05 17.13
KWD (Kuwaity Dinar)
1 433.03 434.98
BHD (Bahrain Dinar)
1 352.90 354.49

वि.सं.२०८१ जेठ ५ शनिवार ०८:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने...

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको...

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले मूलपानी, काठमाडौं स्थित...

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित...

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...