back

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

वि.सं.२०८१ जेठ ६ आइतवार

417 

shares
RBB AD
NTC AD

काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस लगायतका अन्य विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा बोल्न दिने निर्णय गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न आइतबार बिहान बोलाएको दलहरुको संयुक्त बैठकले लामिछानेलाई सदनमा आफ्ना भनाई राख्न दिने विषयमा निर्णय गरेका हुन् ।

उक्त बैठकमा गृहमन्त्री लाउक्त छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरु तथा प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्त ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइए पनि बैठक सुरु हुन सकेको छैन ।

 

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...