back

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

वि.सं.२०८१ जेठ ६ आइतवार

174 

shares
RBB AD
NTC AD

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ ।

आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि साढे ४ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा उठाउँदै आएको सहकारी संस्थाहरुको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नेबारे दलहरू सहमत भएपनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन । छानबिन समितिको कार्यादेशबारे अहिले पनि दलहरू छलफलमै छन् ।

वि.सं.२०८१ जेठ ६ आइतवार १६:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

चन्द्रकला भण्डारी, झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन...

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र...

देशैभरी तापक्रममा उच्च वृद्दि, तराईमा ‘लु’ को जोखिम

देशैभरी तापक्रममा उच्च वृद्दि, तराईमा ‘लु’ को जोखिम

प्रगति ढकाल, काठमाडौँ । हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा...

किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण गर्न पालिकाले गर्‍याे सम्झौता

किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण गर्न पालिकाले गर्‍याे सम्झौता

अर्घाखाँची । अर्घाखाँचीका किसानले उत्पादन गरेका अर्गानीक कृषिजन्य वस्तुको बजारीकरणमा...