back

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको निधन

वि.सं.२०८१ जेठ ७ सोमवार

228 

shares
RBB AD
NTC AD

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

राष्ट्रपति रायसीसँगै विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र अन्य धेरै जनाको मृत्यु भएको पुष्टि भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

राष्ट्रपति रायसी, विदेशमन्त्री अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो ।

न्यूज एजेन्सी एपीले जनाए अनुसार हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार थिए ।

फाेटाे : एपी

वि.सं.२०८१ जेठ ७ सोमवार ११:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

चन्द्रकला भण्डारी, झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन...

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र...

देशैभरी तापक्रममा उच्च वृद्दि, तराईमा ‘लु’ को जोखिम

देशैभरी तापक्रममा उच्च वृद्दि, तराईमा ‘लु’ को जोखिम

प्रगति ढकाल, काठमाडौँ । हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा...