back

दिन-दिनै नयाँ रेकर्ड ब्रेक गर्दै सुनको मूल्य, आज बजारमा कति छ त प्रतितोला ?

वि.सं.२०८१ जेठ ७ सोमवार

9.2K 

shares
RBB AD
NTC AD

काठमाडौँ । नेपाली बजारमा  सुनको मुल्यले दिनप्रतिदिन  नयाँ रेकर्ड कायम गर्दै आईरहेको छ । हिजो पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो भने आजपनि तोलामा ९ सयले बढेर नयाँ रेकर्ड कायम राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आजका लागि रु एक लाख ४१ हजार ८ सयमा कारोबार भईरहेको छ भने आइतबार रु एक लाख ४० हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सयमा कारोबार भईरहेको छ भने आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।

 

वि.सं.२०८१ जेठ ७ सोमवार १२:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

चन्द्रकला भण्डारी, झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन...

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र...

देशैभरी तापक्रममा उच्च वृद्दि, तराईमा ‘लु’ को जोखिम

देशैभरी तापक्रममा उच्च वृद्दि, तराईमा ‘लु’ को जोखिम

प्रगति ढकाल, काठमाडौँ । हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा...

किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण गर्न पालिकाले गर्‍याे सम्झौता

किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण गर्न पालिकाले गर्‍याे सम्झौता

अर्घाखाँची । अर्घाखाँचीका किसानले उत्पादन गरेका अर्गानीक कृषिजन्य वस्तुको बजारीकरणमा...