back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ जेठ ८ मंगलवार

348 

shares
RBB AD
NTC AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (जेठ ८ गते, २१मे)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र विक्रिदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । सोमवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ ५२ पैसा र विक्रिदर १४५ रुपैयाँ १७ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १२ पैसाले घटेको छ ।

त्यसैगरी, आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ९२ पैसा र विक्रिदर १६९ रुपैयाँ ६८ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 21, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.04 133.64
EUR (European Euro)
1 144.52 145.17
GBP (UK Pound Sterling)
1 168.92 169.68
CHF (Swiss Franc)
1 146.35 147.01
AUD (Australian Dollar)
1 88.95 89.35
CAD (Canadian Dollar)
1 97.69 98.13
SGD (Singapore Dollar)
1 98.82 99.27
JPY (Japanese Yen)
10 8.54 8.58
CNY (Chinese Yuan)
1 18.40 18.48
SAR (Saudi Arabian Riyal)
1 35.47 35.63
QAR (Qatari Riyal)
1 36.49 36.66
THB (Thai Baht)
1 3.69 3.70
AED (UAE Dirham)
1 36.22 36.38
MYR (Malaysian Ringgit)
1 28.40 28.53
KRW (South Korean Won)
100 9.78 9.83
SEK (Swedish Kroner)
1 12.45 12.51
DKK (Danish Kroner)
1 19.37 19.46
HKD (Hong Kong Dollar)
1 17.06 17.13
KWD (Kuwaity Dinar)
1 433.52 435.48
BHD (Bahrain Dinar)
1 352.90 354.49

 

वि.सं.२०८१ जेठ ८ मंगलवार ०७:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने...

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको...

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले मूलपानी, काठमाडौं स्थित...

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित...

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...