back

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदै छ त कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार

9.8K 

shares
RBB AD
NTC AD

काठमाडौँ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मूल्य तोलामा रु एक हजार २ सयले घटेको हो । ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आजको लागि रु एक लाख ४० हजार ६ सयमा कारोबार भईरहेको छ भने सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन रु एक लाख ३९ हजार ९ सयमा कारोबार भईरहेका छ । सोमबार तोलामा रु एक लाख ४१ हजार एक सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा रु ५५ ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य रु एक हजार आठ सय ८५ छ ।

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

चन्द्रकला भण्डारी, झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन...

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र...

देशैभरी तापक्रममा उच्च वृद्दि, तराईमा ‘लु’ को जोखिम

देशैभरी तापक्रममा उच्च वृद्दि, तराईमा ‘लु’ को जोखिम

प्रगति ढकाल, काठमाडौँ । हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा...

किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण गर्न पालिकाले गर्‍याे सम्झौता

किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण गर्न पालिकाले गर्‍याे सम्झौता

अर्घाखाँची । अर्घाखाँचीका किसानले उत्पादन गरेका अर्गानीक कृषिजन्य वस्तुको बजारीकरणमा...