back

प्रतिशोध साँध्न सिरोहियालाई पक्राउ गरिएको नेता कोइरालाको टिप्पणी

वि.सं.२०८१ जेठ ८ मंगलवार

324 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साध्न पक्राउ गरिएको बताएका छन् ।

मंगलबार साँझ अध्यक्ष सिरोहियालाई कान्तिपुर ग्रुपको कार्यालयबाटै पक्राउ गरेपछि नेता कोइरालाले यस्तो टिप्प्णी गरेका हुन् ।

‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरूद्ध छानबिन हुन नदिने । तर तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुरका अध्यक्ष सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन ।’ नेता कोइरालाले सामाजिक संजालमा लेखेका छन् ।

नेता कोइरालाले प्रहरीले सहि र गलत छुट्याउने समेत बताएका छन् ।

सिरोहियामाथि फरक–फरक नम्बरका नागरिकता प्रयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय धनुषामा बैशाख १६ गते किटानी जाहेरी दिएका थिए ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ

‘सिरोहियालाई पक्राउ गरी प्रेस र राज्यवीच द्वन्द्व सिर्जना गर्न खोजियो’

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...