back

हकप्रद शेयर निष्कासन गर्दै यूनाइटेड अजोड

वि.सं.२०८१ जेठ ११ शुक्रवार

333 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले असार मसान्तसम्म तोकिएको चुक्तापूँजी पु¥याउन १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्न साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हकप्रद र बोनस शेयर वितरण गरी कम्पनीले साढे २ अर्ब चुक्तापूँजी पु¥याउने लक्ष्य लिएको छ ।

बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई आगामी असार मसान्तसम्म साढे २ अर्ब चुक्तापूँजी पु¥याउनुपर्ने व्यवस्था गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ छ ।

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
आज नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

आज नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

सामान्य अङ्कले बढ्यो नेप्से, १३ अर्ब बढीको कारोबार

सामान्य अङ्कले बढ्यो नेप्से, १३ अर्ब बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको...

साताको पहिलो दिन ६१ अङ्कले बढ्यो नेप्से

साताको पहिलो दिन ६१ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ...

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक ५४ अङ्कले बढ्यो

नेप्से परिसूचक ५४ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै...