back

माग्ने बुढाको श्रीमती चलचित्र ‘सानो संसार’बाट डेब्यु गर्दै

वि.सं.२०८१ जेठ ११ शुक्रवार

486 

shares
RBB AD
NTC AD

काठमाडौं । माग्ने बुढाको नामले चर्चा कमाएका केदार घिमिरेको श्रीमती सितादेवी तिमल्सिनाले पनि चलचित्र क्षेत्रमा डेब्यु गरेकी छिन । हास्या टेलिश्रृङखला सक्गिोनी, मेरी बस्सै जस्ता सिरीयलहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी तिमल्सिनाले फिल्ममा पनि अभिनय गर्न लागेकी हुन् ।

उनले निर्माण हुन लागेको नयाँ फिल्म ‘सानो संसार’मा शीर्ष भूमिका निर्वाह गर्ने भएकी छिन् । जेठ ११ गते कमलादी गणेश मन्दिरमा आयोजित समारोहमा शुभसाइत गर्दै फिल्मको छायांकन भएको जनाईएको छ । विगतमा चर्चा कमाएका चलचित्र जस्तै ‘फाटेको जुत्ता’, ‘द युगदेखि युगसम्म’ का निर्माता अर्जुन कुमारले निर्माण गर्ने भएका छन् ।

निर्माता कुमारका अनुसार शंकर पाण्डेको निर्माण नियन्त्रण रहने यो फिल्मले सानो परिवारको कथावस्तु पेश गर्नुका साथै काठमाडौ आसपासका सिनहरुमा चलचित्र निर्माण गरिने बताएका छन् । उक्त चलचित्र जेठको अन्तिम सातादेखि छायांकन सुरु गरिने कुमारले बताएका छन् ।

पारिवारिक कथा वस्तुमा रहेको यो चलचित्रमा सबै नयाँ कलाकारहरु देख्न पाइने छ । सिद्धार्थ पुडासैनीले निर्देशन गर्ने यो फिल्ममा तिमल्सिनासहित अञ्जना रिसाल, अनु दाहाल, राज पंगेनी शर्मा र शिशिर सिवाकोटीको शीर्ष भूमिकामा बाधिएका छन ।

माग्ने बूढाको परिवार नै कलाकारितामा संलग्न रहेका छन् । उनका छोरा आशिष घिमिरेले गत महिनादेखि टिभी सिरियल ‘रिटायर हल्दार २’ को निर्देशन थालेका छन् भने सीतादेवीले पनि फिल्म डन्यु गरेकी छिन् । उनिका अनुसा आफुलाई अभिनय आफ्नो रुचि रहेको र श्रीमानको साथ मिलेकले उनी यस चलचित्रबाट फिल्मी क्षेत्रमा अघि सरेको बताएकी हुन ।

 

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने...

यस्तो छ ‘दान्भी’ मा पूजाको एक्सन भूमिका (भिडियोसहित)

यस्तो छ ‘दान्भी’ मा पूजाको एक्सन भूमिका (भिडियोसहित)

काठमाडौं । नायिका पूजा शर्मा पहिलोपटक शसक्त रुपमा एक्सन भूमिकामा...

युवापुस्ताको प्रवासी जीवन र प्रेममा आधारित ‘लन्डन टु पेरिस’

युवापुस्ताको प्रवासी जीवन र प्रेममा आधारित ‘लन्डन टु पेरिस’

काठमाडौँ । युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित...

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सुरु

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सुरु

गलेश्वर (म्याग्दी) । लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं...

१३ वर्ष पछि पुनः प्रदर्शन हुँदै चलचित्र ‘आचार्य’

१३ वर्ष पछि पुनः प्रदर्शन हुँदै चलचित्र ‘आचार्य’

काठमाडौँ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र...

नेपालमै पहिलो पटक ‘फर्की फर्की’ चलचित्रमा ‘टाइम लुप’को प्रयोग

नेपालमै पहिलो पटक ‘फर्की फर्की’ चलचित्रमा ‘टाइम लुप’को प्रयोग

काठमाडौँ । नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र...