back

कामना सेवा विकास बैंकका ग्राहकलाई सीटि डाइगोनोसिसमा विशेष छूट पाउने

वि.सं.२०८१ जेठ ११ शुक्रवार

252 

shares
RBB AD
NTC AD

 

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित रुपन्देही सीटि डाइगोनोसिस सेन्टरसँग सेवा शुल्क छूट सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले सीटि डाइगोनोसिसले प्रदान गर्ने विभिन्न सेवासुविधामा १० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सीटि डाइगोनोसिस सेन्टरमा कामना सेवा बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापछि बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले जनाएको छ ।

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने...

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको...

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले मूलपानी, काठमाडौं स्थित...

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित...

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...