back

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

वि.सं.२०८१ जेठ १८ शुक्रवार

345 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।

दलको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा समसामयिक राजनीति परिस्थिति, सरकारको आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट लगायत विभिन्न विषयमा छलफल भइरहेको बताइएको छ ।

त्यसैगरी प्रतिनिधि सभाको जेठ २० गते बस्ने बैठकमा बजेटको छलफलमा भाग लिने विषयमा पनि सहभागी सांसदहरुले आ–आफ्नो धारणा राख्ने बताइएको छ ।

 

 

 

 

वि.सं.२०८१ जेठ १८ शुक्रवार १२:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD