back

गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

वि.सं.२०८१ जेठ २० आइतवार

453 

shares
RBB AD
NTC AD

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ ।

यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ ।

समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन् ।

एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्नपर्ने समस्यालाई अलिकति भएपनि मल्हम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको बस्नेताले बताइन् । ‘एउटी बुहारी पनि कसैकी छोरी हो । त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ ।’ बस्नेतले भनिन् ।

अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियोलाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा रिमा विश्वकर्मा, एलिसा शर्मा, सृष्टी सुब्बा, सम्राट अधिकारी, रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेलको अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

 

 

वि.सं.२०८१ जेठ २० आइतवार १५:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यस्तो छ ‘दान्भी’ मा पूजाको एक्सन भूमिका (भिडियोसहित)

यस्तो छ ‘दान्भी’ मा पूजाको एक्सन भूमिका (भिडियोसहित)

काठमाडौं । नायिका पूजा शर्मा पहिलोपटक शसक्त रुपमा एक्सन भूमिकामा...

युवापुस्ताको प्रवासी जीवन र प्रेममा आधारित ‘लन्डन टु पेरिस’

युवापुस्ताको प्रवासी जीवन र प्रेममा आधारित ‘लन्डन टु पेरिस’

काठमाडौँ । युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित...

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सुरु

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सुरु

गलेश्वर (म्याग्दी) । लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं...

माग्ने बुढाको श्रीमती चलचित्र ‘सानो संसार’बाट डेब्यु गर्दै

माग्ने बुढाको श्रीमती चलचित्र ‘सानो संसार’बाट डेब्यु गर्दै

काठमाडौं । माग्ने बुढाको नामले चर्चा कमाएका केदार घिमिरेको श्रीमती...

१३ वर्ष पछि पुनः प्रदर्शन हुँदै चलचित्र ‘आचार्य’

१३ वर्ष पछि पुनः प्रदर्शन हुँदै चलचित्र ‘आचार्य’

काठमाडौँ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र...

नेपालमै पहिलो पटक ‘फर्की फर्की’ चलचित्रमा ‘टाइम लुप’को प्रयोग

नेपालमै पहिलो पटक ‘फर्की फर्की’ चलचित्रमा ‘टाइम लुप’को प्रयोग

काठमाडौँ । नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र...