back

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८१ जेठ २० आइतवार

489 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको आज(आइतबार) बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसअनुसार कम्पनीले करसहित २१.०५ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि लगानीकर्ताले पाउने छन् । कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ छ ।

यस्तो छ सूचना :-

वि.सं.२०८१ जेठ २० आइतवार १५:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
शिक्षा क्षेत्रमा लगानी गर्दै नेपाल लाइफ

शिक्षा क्षेत्रमा लगानी गर्दै नेपाल लाइफ

  काठमाडौं । लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्दै नेपालकै...

आईएमई लाइफले पायो केयर-एनपी ट्रिपल बिप्लस रेटिङ्ग

आईएमई लाइफले पायो केयर-एनपी ट्रिपल बिप्लस रेटिङ्ग

  काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर-एनपी ट्रिपल बिप्लस’ रेटिङ्ग...

शेयर निष्काशनसम्बन्धी सिटिजन्स क्यापिटल र सानिमा जिआईसीबीच सम्झौता

शेयर निष्काशनसम्बन्धी सिटिजन्स क्यापिटल र सानिमा जिआईसीबीच सम्झौता

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडबीच...

उपमहानगरले कार्यान्वयनमा ल्यायो घर बीमा कार्यक्रम

उपमहानगरले कार्यान्वयनमा ल्यायो घर बीमा कार्यक्रम

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको...