back

आई.एम.ई.लाइफका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

वि.सं.२०८१ जेठ २१ सोमवार

231 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् ।

कम्पनीका अनुसार दुई संस्था बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आई.एम.ई. लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् ।

यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि∙ प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताए ।

वि.सं.२०८१ जेठ २१ सोमवार १४:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
शिक्षा क्षेत्रमा लगानी गर्दै नेपाल लाइफ

शिक्षा क्षेत्रमा लगानी गर्दै नेपाल लाइफ

  काठमाडौं । लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्दै नेपालकै...

आईएमई लाइफले पायो केयर-एनपी ट्रिपल बिप्लस रेटिङ्ग

आईएमई लाइफले पायो केयर-एनपी ट्रिपल बिप्लस रेटिङ्ग

  काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर-एनपी ट्रिपल बिप्लस’ रेटिङ्ग...

शेयर निष्काशनसम्बन्धी सिटिजन्स क्यापिटल र सानिमा जिआईसीबीच सम्झौता

शेयर निष्काशनसम्बन्धी सिटिजन्स क्यापिटल र सानिमा जिआईसीबीच सम्झौता

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडबीच...

उपमहानगरले कार्यान्वयनमा ल्यायो घर बीमा कार्यक्रम

उपमहानगरले कार्यान्वयनमा ल्यायो घर बीमा कार्यक्रम

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको...