back

डिम्याटखाता समयमै नविकरण गर्न आग्रह

वि.सं.२०८१ जेठ २२ मंगलवार

219 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । निक्षेप सदस्य(डीपी)हरुले ग्राहकलाई आफ्नो डिम्याट खाता असारमसान्तसम्म नवीकरण गर्न आग्रह गरेका छन् ।

समयमै डिम्याट खाता नवीकरण नगरेमा डिम्याट खाता रोक्का हुन जानुका साथै सेयर कारोबार गर्न नपाउने जनाएका छन् ।

डीपिहरुले सार्वजनिक सूचना जारी गर्दै डिम्या खाताकाे  एक वर्षकाे १ सय रुपैयाँ र मेरो सेयर नवीकरणवापत ५० रुपैयाँका दरले शुल्क भुक्तानी  गरी डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन् ।  कतिपय निक्षेप सदस्यले निश्चित रकम पहिले नै भुक्तानी गरेपछि आजीवन डिम्याट खाता नवीकरण गर्नु नपर्ने प्याकेज पनि उपलब्ध गराएका छन् ।

नविकरण गर्नकोलागि अनलाइन प्रणाली खल्ती, आईएमई पे, इसेवा, प्रभुपे, कनेक्ट आईपीएस लगायत माध्यमबाट भुक्तानी गरी खाता नवीकरण गर्न सकिन्छ । ‘मेरो सेयर प्रोफाइलमा’ गई ‘रिन्यू एकाउन्ट’मार्फत नवीकरण गर्न सकिनेछ ।

वि.सं.२०८१ जेठ २२ मंगलवार १७:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
आज नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

आज नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

सामान्य अङ्कले बढ्यो नेप्से, १३ अर्ब बढीको कारोबार

सामान्य अङ्कले बढ्यो नेप्से, १३ अर्ब बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको...

साताको पहिलो दिन ६१ अङ्कले बढ्यो नेप्से

साताको पहिलो दिन ६१ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ...

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक ५४ अङ्कले बढ्यो

नेप्से परिसूचक ५४ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै...