back

कुमारी बैंकको शेयर प्रतिकित्ता १०० रुपैयाँमा किन्न पाईने

वि.सं.२०८१ जेठ २८ सोमवार

492 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर लिलामीमा ल्याएको छ । आज जेठ २८ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी शेयर लिलामीमा ल्याएको हो ।

संस्थापक शेयरधनीहरूको नाममा रहेका ४५ लाख ५७ हजार ९१२ कित्ता शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

शेयर किन्न इच्छुकले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा आवेदन दिनु पर्नेछ । बैंकका अनुसरा बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम मिति असार ३ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

वि.सं.२०८१ जेठ २८ सोमवार ११:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
आज नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

आज नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

सामान्य अङ्कले बढ्यो नेप्से, १३ अर्ब बढीको कारोबार

सामान्य अङ्कले बढ्यो नेप्से, १३ अर्ब बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको...

साताको पहिलो दिन ६१ अङ्कले बढ्यो नेप्से

साताको पहिलो दिन ६१ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ...

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक ५४ अङ्कले बढ्यो

नेप्से परिसूचक ५४ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै...