back

प्राइम कमर्सियलद्वारा थप दुई एक्सटेन्सन काउन्टर बिस्तार

वि.सं.२०८१ जेठ २८ सोमवार

321 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

 

काठमाडौँ । प्राइम कमर्सियल बैंकले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।

बैंकले यही जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४,का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुद्घाटन गरे ।

यसैगरि, बैंकले यही जेठ २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितीमा गरेका छन् ।

सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

नयाँ २ एक्सटेन्सन काउन्टसहित बंैकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।

 

 

वि.सं.२०८१ जेठ २८ सोमवार १३:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एनएमबि बैंकद्वारा आकर्षक ब्याजदरमा घर कर्जा घोषणा

एनएमबि बैंकद्वारा आकर्षक ब्याजदरमा घर कर्जा घोषणा

काठमाडौं । एनएमबि बैंकले आकर्षक ब्याजदरमा घर कर्जा घोषणा गरेको...

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा विशेष छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा विशेष छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...