back

प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन एमालेको माग

वि.सं.२०८१ जेठ २९ मंगलवार

303 

shares
RBB AD
NTC AD

काठमाडौं । नेकपा एमालेका अध्यक्ष रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबारे जानकारी गराउन माग गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता पन्तले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहरणमा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डले त्यहाँ गरेका गतिबिधि र भेटघाटका बारेमा जानकारी गराउन अनुरोध गरेका हुन् ।

‘ प्रधानमन्त्री दिल्ली गएर आउनु भयो मोदीजीको तेस्रोपटकको सपथ ग्रहण कार्यक्रममा । भारतबाट फर्किनुभएका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध मित्रतापूर्ण ढंगले अगाडि बढिरहेको छ भन्नु भयो । यो भन्दा अगाडि पनि त्यहि भन्नु हुन्थ्यो । तर सीमाका समस्या त्यत्तिकै छ । इपिजीको प्रतिवेदन त्यत्तिकै छ । १९५० को सन्धि त्यत्तिकै छ । भारतसँग थातीका रुपमा रहेका हाम्रा समस्याहरु जस्ताको तस्तै छ ।’

प्रधानमन्त्री भारतबाट आएपछि बोल्ने पहिलो ठाउँ संसद रहेको भन्दै उनले भारतीय प्रधानमन्त्रीसँग दुइपक्षीय, बहुपक्षिय, सार्क लगायतका विषयमा के–के कुरा भयो त्यसकाबारेमा सदनमा जानकारी दिन सभामुखबाट रुलिङ हुनुपर्ने समेत बताए ।

वि.सं.२०८१ जेठ २९ मंगलवार १२:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उखु किसानले पाए भुक्तानी

उखु किसानले पाए भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर...

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर एक लाख...

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५०...

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका...

असार ३ गते सोमबार सार्वजनिक विदा

असार ३ गते सोमबार सार्वजनिक विदा

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय...