back

अत्याधिक गर्मि बढेपछि देवचुलिका स्कुलहरु तीनदिन बन्द

वि.सं.२०८१ जेठ २९ मंगलवार

228 

shares
RBB AD
NTC AD

नवलपुर । केही दिनयता अत्याधिक गर्मी बढेपछि देवचुली नगरपालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बन्द गर्न देवचुली नगरपालिकाले निर्णय गरेको छ ।

नगरपालिकाले वर्षे विदाबाट विदा समायोजन गर्नेगरी जेठ ३० गते सोमबारदेखि तीन दिनसम्म विद्यालयहरु बन्द गर्ने निर्देशन दिएको हो ।

केही दिनदेखि बढी रहेको अत्याधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको तथा पठनपाठन गर्नमा असहज भईरहेको गुनासोपछि विद्यालय बन्द गर्ने निर्णय भएको देवचुली नगरपालिकाका मेयर हरि प्रसाद न्यौपानेले बताएका छन् ।

वि.सं.२०८१ जेठ २९ मंगलवार १८:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उखु किसानले पाए भुक्तानी

उखु किसानले पाए भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर...

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

एकीकृत समाजवादीमा एक लाख ५० हजार सङ्गठित सदस्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर एक लाख...

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरा मुकुमलुङमा १६ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५०...

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका...

असार ३ गते सोमबार सार्वजनिक विदा

असार ३ गते सोमबार सार्वजनिक विदा

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय...