back

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ जेठ ३० बुधवार

435 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(जेठ ३० गते, जुन १२)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४१ पैसा र विक्रिदर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । मंगबारको तुलनामा आज डलरको भाउ ९ पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४३ रुपैयाँ १९ पैसा र विक्रिदर १४३ रुपैयाँ ८३ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ८ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ९६ पैसा र विक्रिदर १७० रुपैयाँ ७३ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ५४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for June 12, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.41 134.01
EUR (European Euro)
1 143.19 143.83
GBP (UK Pound Sterling)
1 169.96 170.73
CHF (Swiss Franc)
1 148.76 149.43
AUD (Australian Dollar)
1 87.97 88.37
CAD (Canadian Dollar)
1 96.82 97.25
SGD (Singapore Dollar)
1 98.57 99.02
JPY (Japanese Yen)
10 8.49 8.53
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 35.57 35.73
QAR (Qatari Riyal)
1 36.59 36.75
THB (Thai Baht)
1 3.63 3.64
AED (UAE Dirham)
1 36.32 36.48
MYR (Malaysian Ringgit)
1 28.27 28.39
KRW (South Korean Won)
100 9.68 9.72
SEK (Swedish Kroner)
1 12.70 12.75
DKK (Danish Kroner)
1 19.19 19.28
HKD (Hong Kong Dollar)
1 17.08 17.16
KWD (Kuwaity Dinar)
1 434.93 436.88
BHD (Bahrain Dinar)
1 353.89 355.48

वि.सं.२०८१ जेठ ३० बुधवार ०८:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशियाको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एनएमबि बैंकद्वारा आकर्षक ब्याजदरमा घर कर्जा घोषणा

एनएमबि बैंकद्वारा आकर्षक ब्याजदरमा घर कर्जा घोषणा

काठमाडौं । एनएमबि बैंकले आकर्षक ब्याजदरमा घर कर्जा घोषणा गरेको...

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा विशेष छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा विशेष छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...