back

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

वि.सं.२०८१ जेठ ३१ बिहीवार

468 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । नेकपा एमालेका सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य प्रावधान तत्कालका लागि रोक्न माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद ऋषिकेश पोखरेले राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक चाहिने प्रावधानले धेरैलाई समस्या भएको बताएका थिए । उनले सामाजिक सुरक्षा भत्ताका लागि विरामीहरु र वृद्धवृद्धाहरु आफै जानुपर्ने भएकोले उनीहरु अप्ठेरोमा परेको बताए ।

त्यस्तै अर्की सांसद विद्या भट्टराईले कतिपय अवस्थामा वृद्धवृद्धा र अशक्तहरु अक्सिजन सिलिण्डर नै बोकेर सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालयमा पुग्नुपर्ने असहज अवस्था रहेको बताए ।

यस सम्बन्धमा सरकारले कुनैपनि योजना प्रयाप्त छलफल गरेर मात्र लागु गरेमा प्रभावकारी हुने समेत बताए ।

 

वि.सं.२०८१ जेठ ३१ बिहीवार १३:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल  स्वदेश फर्किए

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल स्वदेश फर्किए

झापा । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको...

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : रवि लामिछाने

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका...

बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय आयो : वर्षमान पुन

बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय आयो : वर्षमान पुन

काठमाडौँ । निवर्तमान अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य छ : गोकर्णराज विष्ट

जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य छ : गोकर्णराज विष्ट

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोकर्णराज विष्टले मुलुकले भोगेको...