आज जेठ ३२ गते, शुक्रवारको राशिफल भन्छ-आज यी १० राशिकालाई हुनेछ विशेष लाभ !

  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहोला। प्रतिस्पर्धीहरूबाट पनि जोगिएर काम … Continue reading आज जेठ ३२ गते, शुक्रवारको राशिफल भन्छ-आज यी १० राशिकालाई हुनेछ विशेष लाभ !