back

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

वि.सं.२०८१ असार ६ बिहीवार

606 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । केन्यामा रहेका नेपालीहरुका लागि राहदानी विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

यहि जुन १८ मा केन्याको राजधानी नैरोबिस्थित कन्कोर्ड होटलमा आयोजित उक्त कार्यक्रम गैरआवसिय नेपाली संघ केन्याका अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

गैरआवसिय नेपाली संघ केन्याको सहकार्यमा साउथ अफ्रिकास्थित नेपाली दूतावासका राजदूत दान बहादुर तामाङ, श्रमसहचारी विष्णु प्र. ढकालसहित केन्यामा रहेका नेपालीहरुको दुःखमा सधै साथदिने तथा पासपोर्ट बनाउन सहजिकरण गराउन मुख्य भूमिका खेलेका केन्यास्थित अबैतानिक काउन्सीलर जिम्मी अस्कर लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा आवेदकहरुलाई अनलाइन फारम भरेर आउन हुन अनुरोध गरिएको थियो । उक्त दिन २१ जना नेपालीले आफ्नो राहदानी बनाएका थिए ।

गैरआवसिय नेपाली सघ केन्याका अध्यक्ष अधिकारीले यस्तो किसीमको राहदानी सम्बन्धी क्याम्प हरेक वर्ष गर्न सकेमा केन्यामा रहेका सम्पूर्ण नेपालीहरुलाई सहज हुने बताए ।  अध्यक्ष अधिकारीले राहदानी क्याम्पका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए ।

 

वि.सं.२०८१ असार ६ बिहीवार २१:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

त्रिशूली (नुवाकोट) । अविरल वर्षासँगै खसेको पहिराले गल्छी-रसुवागढी सडक योजनाअन्तर्गतको...

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

काठमाडौँ । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले...

एम्बुलेन्समा अब एउटै रङ, साइरन र अन्य सङ्केत एउटै हुनुपर्ने

एम्बुलेन्समा अब एउटै रङ, साइरन र अन्य सङ्केत एउटै हुनुपर्ने

काठमाडौँ । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा...

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेङ्गुबाट कसैले पनि...