back

गजल

वि.सं.२०८१ असार ८ शनिवार

537 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

मिलनकुमार ढुङ्गाना, झापा

उनी भन्छन् जम्मै छ जानेको मैले
बुझेनन् केही छेड हानेको मैले

नसोचेको कालो घना बादल छायो
थिएँ मनकी आकाश मानेको मैले

पु¥याएको मझधारमा आफ्नैले हो
नबुझ्दा ठेलेको कि तानेको मैले

म बेहोसी भवँरो कुसुमले हाल्यो जेल
बनी दोषी जीवन छु धानेको मैले

ग¥यो मद्दत उसले हुँदा सास अन्तिम
थिएँ जसलाई शत्रु ठानेको मैले

बहर : अनुराग
वजन : १२२२/२२/१२२२/२२
अर्कान: मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
काफिया : आ
तहलिली रदिफ : नेको
रदिफ : मैले

वि.सं.२०८१ असार ८ शनिवार ०९:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
तीनसय चारमध्ये मदन पुरस्कारका लागि  छानिय यी पाँच कृति

तीनसय चारमध्ये मदन पुरस्कारका लागि छानिय यी पाँच कृति

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि...

लघुकथा : तरकारीको स्वाद

लघुकथा : तरकारीको स्वाद

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ’तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति...

लघुकथाः अपकृत

लघुकथाः अपकृत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा...

कविता : जीवन बुझ्नै गाह्रो छ

कविता : जीवन बुझ्नै गाह्रो छ

विदुर अधिकारी, रामपुर, चितवन शान्ति धरामा, भाग्दै छ क्रोध असाध्यै,...

मु्क्तक

मु्क्तक

बाबुराम न्यौपाने 'उत्स'दमक, झापा १. लेखक साहित्यकार नत कार्यकर्ता नत...

सुसेली

सुसेली

उत्तम शर्मा 'दर्शन' पाँचखाल, काभ्रे १ युवा जोसमा गरौं काम...