back

गजल

वि.सं.२०८१ असार ८ शनिवार

645 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

डिल्ली राज घिमिरे
भूमिकास्थान – ९, अर्घाखाँची

प्रिया तिम्रो आँचल छु तानेको मैले
अधर चुम्ने भाँडो हुँ मानेको मैले

थिए तिम्रा गाला सुकोमल नौनीझैँ
र यो व्यर्थै जोबन हुँ छानेको मैले

प्रणयका भगवान् चाहियो अब भन्दैछिन्
म कसरी दिऊँ केही नजानेको मैले

खुलाएका ताल्चा बनी नरनारायण
अचानक भो अवतार ठानेको मैले

मलाई लत्त्याई लडिन् ठेल्दै भुइँमा
उठी सानो डन्डाले हानेको मैले ।

बहर : अनुराग
वजन : १२२२/२२/१२२२/२२
अर्कान : मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
काफिया : आ
तहलिली रदिफः नेको
रदिफ : मैले

 

गजल

वि.सं.२०८१ असार ८ शनिवार ०९:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
तीनसय चारमध्ये मदन पुरस्कारका लागि  छानिय यी पाँच कृति

तीनसय चारमध्ये मदन पुरस्कारका लागि छानिय यी पाँच कृति

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि...

लघुकथा : तरकारीको स्वाद

लघुकथा : तरकारीको स्वाद

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ’तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति...

लघुकथाः अपकृत

लघुकथाः अपकृत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा...

कविता : जीवन बुझ्नै गाह्रो छ

कविता : जीवन बुझ्नै गाह्रो छ

विदुर अधिकारी, रामपुर, चितवन शान्ति धरामा, भाग्दै छ क्रोध असाध्यै,...

मु्क्तक

मु्क्तक

बाबुराम न्यौपाने 'उत्स'दमक, झापा १. लेखक साहित्यकार नत कार्यकर्ता नत...

सुसेली

सुसेली

उत्तम शर्मा 'दर्शन' पाँचखाल, काभ्रे १ युवा जोसमा गरौं काम...