back

गजल

वि.सं.२०८१ असार ८ शनिवार

528 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

डा. घनश्याम परिश्रमी

उनी को हुन् को ? छैनँ जानेको मैले
उनैलाई आफ्नो छु ठानेको मैले

असल छान्ने मेरो थियोे जिम्मेवारी
गलतभित्रै राम्रो छु छानेको मैले

सहारा खोजेँ साथमा छैनन् कोही
बिना साथी जीवन छु धानेको मैले

उनी ठान्दै होलान् प्रशंसा हो भन्ने
थिएँ उनलाई व्यङ्ग्य हानेको मैले

मलाई नै अवसर दिए उनले आखिर
थिएँ जसलाई शत्रु ठानेको मैले

बहर : अनुराग
अर्कान : मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
वजन : १२२२ २२ १२२२ २२

डा. परिश्रमी बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति हुन् ।

 

वि.सं.२०८१ असार ८ शनिवार ०९:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
तीनसय चारमध्ये मदन पुरस्कारका लागि  छानिय यी पाँच कृति

तीनसय चारमध्ये मदन पुरस्कारका लागि छानिय यी पाँच कृति

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि...

लघुकथा : तरकारीको स्वाद

लघुकथा : तरकारीको स्वाद

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ’तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति...

लघुकथाः अपकृत

लघुकथाः अपकृत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा...

कविता : जीवन बुझ्नै गाह्रो छ

कविता : जीवन बुझ्नै गाह्रो छ

विदुर अधिकारी, रामपुर, चितवन शान्ति धरामा, भाग्दै छ क्रोध असाध्यै,...

मु्क्तक

मु्क्तक

बाबुराम न्यौपाने 'उत्स'दमक, झापा १. लेखक साहित्यकार नत कार्यकर्ता नत...

सुसेली

सुसेली

उत्तम शर्मा 'दर्शन' पाँचखाल, काभ्रे १ युवा जोसमा गरौं काम...