back

टि ट्वान्टी विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

वि.सं.२०८१ असार १३ बिहीवार

402 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ । ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले दक्षिणअफ्रिकालाई ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा दक्षिणअफ्रिकाले आठ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिणअफ्रिकाको लागि रिजा हेन्ड्रिकसले सर्वाधिक २९ रनको योगदान दिएभने कप्तान कप्तान ऐडन मारक्रमले २३ रन बनाए ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमार्जाइले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

वि.सं.२०८१ असार १३ बिहीवार ११:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
एसिसी महिला एसिया कप क्रिकेटः नेपालले युएईलाई हरायो

एसिसी महिला एसिया कप क्रिकेटः नेपालले युएईलाई हरायो

काठमाडौँ । नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत...

राष्ट्रपतिले गरे ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई बिदाइ

राष्ट्रपतिले गरे ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई बिदाइ

काठमाडौं । ३३औँ गृष्मकालीन पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने...

गुणराज रुचालः मुवा थाईको विश्वविजेताको कथा

गुणराज रुचालः मुवा थाईको विश्वविजेताको कथा

काडमाडौँ । मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको...

चन्दा जुटाएर खेलमैदान निर्माण

चन्दा जुटाएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण...

रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

नयाँदिल्ली । रोहित शर्माको टिमले दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकपको...

भारत बन्यो आइसिसी टि-२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन

भारत बन्यो आइसिसी टि-२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन

काठमाडौँ । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि-२०...